चीनमा पर्व बिदाका समयमा ३९ जनाको आगलागीबाट मृत्यु

बेइजिङ । चीनमा एक हप्ता लामो एकहप्ता लामो पर्व बिदाको समय भएका विभिन्न आगलागीका घटनामा परी ३९ जनाको मृत्यु भएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शनिबार जनाएको छ । बिदाका समयमा देशभर १३ हजार ७९६ आगलागीका घटना भएका र ती घटनामा ३९ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । यद्यपि यो अघिल्लो वर्षको … Continue reading चीनमा पर्व बिदाका समयमा ३९ जनाको आगलागीबाट मृत्यु